
देश सञ्चार
मंसिर २२, २०७४
अ
+
अ
अ
-
काठमाडौँ- विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र कांग्रेस उपसभापति प्रकाशमान सिंहसँग प्रतिष्पर्धी रहेको काठमाडौँ क्षेत्र नम्बर एकको मत परिणाम रोचक बन्दै गएको छ।
यहाँ कांग्रेसका सिंहले ४६१९ मत प्राप्त गरेका छन् भने विवेकशील साझाका मिश्रले ४०५२ मत प्राप्त गरेका छन्। बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अनील शर्माले १८८९ मत प्राप्त गरेका छन्।

