ट्याक्टरकाे ठक्करले पैदलयात्रुकाे मृत्यु

+
-

काठमाडौं-कैलालीको बर्दगौरिया गाउँपालिका-१ बौनियामा म‌गलबार ट्याक्टरको ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ५५ वर्षीय करे सार्की रहेका छन्।

जोशीपुरबाट बौनियातर्फ जाँदै गरेको से १ त ४४०९ नम्बरको ट्याक्टरले पैदल हिडिरहेका उनलाई ठक्कर दिएकाे थियाे। ट्याक्टरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर सहित चालकलाई ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले नियन्त्रणमा लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?