
देश सञ्चार
मंसिर २२, २०७४
अ
+
अ
अ
-
दुई चरणमा गरी निर्वाचन सम्पन्न भएका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रहरुका लागि बिहीबार साँझदेखि नै मतगणना सुरु भयो।
शुक्रबार काठमाडौं, ललितपुरलगायत स्थानमा समेत मतगणनाको धमाधम भयो। देशसञ्चार संवाददाता दीपा दाहाल र बर्षा शाहले शुक्रबार काठमाडौं र ललितपुरका मतगणनस्थलमा दिनभरि बिताए र तयार पारे यो भिडियो रिपोर्ट।

