मनाङमा भारी हिमपात, एक फिटसम्म हिउँ जम्‍यो

मनाङमा भारी हिमपात, एक फिटसम्म हिउँ जम्‍यो
+
-

मनाङ- मनाङमा आज साँझदेखि भारी हिमपात भइरहेको छ।

हिमपातका कारण अत्यधिक चिसो बढेको छ। करिब एक फिटसम्म हिउँ जमेको छ।

माथिल्लो मनाङको नेस्याङ, नार्फू र चामे गाउँपालिकामा अत्यधिक हिमपात भएको र तीव्र गतिमा हावाहुरी चलेको चामेका स्थानीयबासी धावा छिरिङ गुरुङले जानकारी दिए।

मनाङ भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक भने हिमपातमा रमाइरहेका छन्

गत वर्षको हिउँदयाममा एक पटकमात्र हिमपात भए पनि यस वर्ष भने एकै महिनामा दुई पटक हिमपात भएको छ।

गतवर्षको तुलनामा यसवर्ष अत्यधिक चिसोसमेत बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धालाई समस्या भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?