आजको मौसम : सामान्यतया बदली, हिमपात र केही ठाउँमा पानी पर्ने

+
-

काठमाडौं – देशभरको मौसम बुधबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली तथा अरब सागरबाट आएको दक्षिण–पश्चिमी वायुको प्रभावले बदली भएको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए । बुधबार देशका पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ ।

मंगलबार राति हुम्लाको सिमिकोटसहित उच्च पहाडी क्षेत्रमा हिमपात भएको राजु प्रधानाङ्गले बताए । बुधबार पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

हिमाली क्षेत्रको कुरा गर्दा पूर्व, मध्य तथा पश्चिमका सबै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । यस्तै सबै क्षेत्रमा सामान्यतया मौसम बदली हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?