अब नेपालीको व्‍यक्तिगत विवरण एउटै कार्डमा, राहदानी पनि विद्युतीय

अब नेपालीको व्‍यक्तिगत विवरण एउटै कार्डमा, राहदानी पनि विद्युतीय
+
-

काठमाडौं-अब सबै नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्‍न नपर्ने गरी सरकारले विद्युतीय परिचपत्र वितरण गर्ने भएको छ।

सरकारका अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०६६/७७ को बजेट सार्वजनिक गर्दै नेपालीहरुको सम्पूर्ण सूचना र जानकारी एउटै परिचयपत्रभित्र समावेश गरी विद्युतीय परिचय पत्र (डिजिटल आइडी कार्ड) को व्‍यवस्था गरिने बताए।

साथै उनले वैदेशिक रोजगारिमा जाने कामदारहरुको लागि विद्युतीय राहदानीको समेत व्‍यवस्था गरिने बताए।

उनले भने, ‘आगामी वर्षभित्र सम्पूर्ण नेपालीहरुको परिचयातम्क जानकारी र विवरहरु एउटै कार्ड विद्युतीय परिचपत्रमा हुनेछ। हामीले यसको लागि काम सुरु गरिसकेका छौ। साथै विद्युतीय राहदानी पनि आगामी वर्षभित्र उपलब्ध गराउने छौ। ‘

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?