
देश सञ्चार
मंसिर २३, २०७४
अ
+
अ
अ
-
मोरङको क्षेत्र नम्बर एकमा बामगठबन्धनका घनश्याम खतिवडा ३७ हजार ५ सय २४ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी डीकबहादुर लिम्बुले ३१ हजार ४ सय ३६ मत ल्याएका छन्।
मोरङको ३ र ६ मा यसअघि नै बाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकाल र लालबाबु पण्डित विजयी भइसकेका छन्।

