तालिबानको आक्रमणमा दुई अफगान सैनिकको मृत्यु

+
-

तालुकान-अफगानिस्तानको उत्तरी प्रान्त तखारमा तालिबान आतङ्ककारी समूहले बिहीबार गरेको एक एम्बुस आक्रमणमा परी कम्तीमा दुई सैनिकको मृत्यु भएको छ।

साथै यस आक्रमणमा परी अन्य एकजना घाइते भएका छन्। अफगानिस्तानको प्रहरी स्रोतले सो जानकारी दिएको छ।

दार्काद जिल्लामा जारी रहेको संयुक्त सैनिक कारबाहीको क्रममा तालिवान आतङ्ककारी समूहको आक्रमणमा दुई सैनिकको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अब्लुल खालिल आसिरले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ।

यस जिल्लाका प्राय सबै भागमा जारी रहेको यो सैनिक कारबाही आतङ्ककारीको अन्त्य नभएसम्म नरोकिने पनि आसिरले बताउनुभएको समाचारमा जनाइएको छ।

सम्बन्धित समाचार 

कारबाहीमा तालिवानको तालिमकेन्द्र ध्वस्त, दश तालिवान मारिए

अफगानिस्तान : सैन्य एकेडेमीमा आक्रमण

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?