शौचालयको सेफ्टी ट्याङकीमा खसेर चार बालबालिकाको मृत्यु

शौचालयको सेफ्टी ट्याङकीमा खसेर चार बालबालिकाको मृत्यु
+
-

धनगढी– दार्चुलामा शौचालयको सेफ्टी ट्याङकीमा खसेर चारजना बालबालिकाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका ४ सिप्टीमा रहेको गणेश विनायक माध्यमिक विद्यालयको शौचालयको सेफ्टी ट्याङकीको स्ल्याब भत्किँदा सोही विद्यालयमा अध्ययनरत चार बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले विद्यालय बन्द रहेका बेला मंगलबार दिउँसो खेल्ने क्रममा स्ल्याब भासिएपछि सेफ्टी ट्याङकीमा परेर उनीहरुको मृत्यु भएको जनाएको छ।

मृत्यु हुनेमा अन्दाजी ५ वर्षीया बालिका युनिका ठगुन्ना, ८ वर्षीया निरुता ठगुन्ना, १० वर्षीया अनुष्का धामी र ९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

पानी परिरहेकाले उनीहरुको शव सेफ्टी ट्याङकीबाट निकाल्न नसकिएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?