सर्वेन्द्रनाथ शुक्ला पछाडि पर्दै

सर्वेन्द्रनाथ शुक्ला पछाडि पर्दै
+
-

भैरहवा- आफ्नो बलियो पकड मानिएको निर्वाचन क्षेत्रमा राष्टिय जनता पार्टी नेपालका नेता सर्वेन्द्र नाथ शुक्ला पछि पर्दै गएका छन्।

रूपन्देही क्षेत्र नं. ४ को प्रतिनिधि सभा तर्फका नेपाली काँग्रेसका उम्मेदवार प्रमोद कुमार यादवले चार हजार दुई सय ९६ मतले शुक्लालाई पछि पारेका छन्।

यादवले अहिलेसम्म १० हजार ६ सय ७८ मत ल्याएका छन् भने शुक्लाले ६ हजार तीन सय ८२ मत ल्याएका छन् । वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का उम्मेदवार ओमप्रकाश यादवले दुई हजार ६ सय १६ मतले पछ्याइरहेछन्।

सो निर्वाचन क्षेत्रमा प्रदेश सभा तर्फ पनि काँग्रेसले नै अग्रता लिएको छ। प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं. ४ (क) मा नेपाली काँग्रेसका अष्टभुजा पाठकले तीन हजार दुई सय २७ मतका साथ अग्रता लिइरहेछन्।

उनलाई संघीय समाजवादी फोरमका कन्हैया बनियाले दुई हजार चार सय ७७ मतले पछ्याइरहेछन्। त्यस्तै ४ (ख)मा काँग्रेसकै वसी उद्दीन खाँले तीन हजार आठ सय २८ मतले अग्रता लिएका छन् भने स्वतन्त्र उम्मेदवार विरेन्द्र कलवारले एक हजार आठ सय ९९ मतले उनलाई पछ्याइरहेछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?