
देश सञ्चार
माघ २६, २०७४

अ
+
अ
अ
-
एमाले प्रदेश ३ संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन्।
डोरमणिले ३४ मत ल्याउँदा अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएका छन्।

