जब पम्फा र कृष्णलाल सडकमा निस्किए (फोटो फिचर)

जब पम्फा र कृष्णलाल सडकमा निस्किए (फोटो फिचर)
+
-

ललितपुर- ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल र क्षेत्र नम्बर २ बाट कृष्णलाल महर्जन विजयी भएपछि खुसीयालीमा र्‍याली निकालिएको छ। र्‍यालीमा भुसाल र श्रेष्ठका समर्थक, शुभचिन्तक र कार्यकर्ताहरुल नाचगान, झाँकीसहित सहर परिक्रमा गरेका थिए।

माओवादी प्रवक्ता समेत रहेकी पम्फाले २४ हजार ३६ मत ल्याउँदा कांग्रेसका मदन अमात्य २२ हजार ३ सय २९ मत ल्‍याए। यस्तै एमालेका तर्फबाट कृष्णलाल महर्जनले १८ हजार ४ सय ४१ मत ल्‍याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले ११ हजार १ सय ६८ मतमा चित्त बुझाउनु पर्‍यो।

तस्बिरहरु: वर्षा शाह/देश सञ्‍चार

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?