
रविन आचार्य
असार १, २०७६
अ
+
अ
अ
-
युरोप भ्रमणबाट फर्केपछि विमानस्थलमा प्रधानमन्त्री ओलीले गुठी विधेयकलाई सच्याउने आश्वासन दिए। उनले जनता भड्काउन खोज्ने कसैको प्रयास सफल हुन नसक्ने भन्दै विपक्षीहरुलाई चेतावनी पनि दिए। उनको लवजमा चुनौतीहरुबाट उनी हच्किएको प्रस्ट संकेत मिल्थ्यो।

