अभिनेत्री करिश्मा मानन्धरले भनिन्, ‘घरी घरी फोन बज्दा कस्तो हुन्छ’

अभिनेत्री करिश्मा मानन्धरले भनिन्, ‘घरी घरी फोन बज्दा कस्तो हुन्छ’
+
-

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धर लाखौँ परीक्षार्थी जस्तै एसईईको नतिजा कुरेर बसेकी छन्। परिक्षा दिएपछि त्यसको नतिजा के हुन्छ भन्ने कौतुहलताले अरु परिक्षार्थीहरुलाई भन्दा केही थप उनलाई भएको आँकलन गर्न सकिन्छ। त्यसैले उनले आफ्नो फेसबुक स्टेटसमा लेखेकी छन्, ‘आज पहिलोपटक महशुस गरे फोन घरीघरी बज्दा कस्तो हुन्छ।’

अपरान्ह मात्र उनले आफ्ना साथी, शिक्षकहरुलाई धन्यवाद दिएकी थिइन्। फेसबुकमा आफ्नो स्कूलको सम्झनालाई केही फोटो मार्फत व्यक्त गर्दै उनले नतिजा राम्रो आफ्नो र साथीहरुको पनि आओस् भनेर प्राथना पनि गरेकी थिइन्।


झण्डै ३ दशक चलचित्र क्षेत्रमा काम गरेर पुन स्कूले शिक्षालाई निरन्तरता दिएकी मानन्धरले २०७२ सालबाट विद्यालयलाई निरन्तरता दिएकी थिइन्। उनले मैतिदेवीको त्रिवेणी पब्लिक हाइ स्कूलबाट एसइइ दिएकी हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?