लेखराजको क्षेत्रमा मतगणना रोकियो

लेखराजको क्षेत्रमा मतगणना रोकियो
+
-

कैलाली- गणकहरुले लापवार्ही गरेपछि कैलाली क्षेत्र नं-४ को मतगणना रोकिएको छ।

प्रतिनिधिसभाका मतपत्र प्रदेशसभामा र प्रदेशसभाका मतपत्रहरु प्रतिनिधिसभामा खन्याएपछि भएको विवादका कारण मतगणना स्थगित भएको हो।

गणकको लापवार्हीका कारण भएको विवाद समाधानका लागि सर्बपक्षिब बैठक बसेको छ।

यहाँ अहिलेसम्म गणना भएको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उमेदवार लेखराज भट्ट छन्।

उनले ८ हजार ५सय ३ मत प्राप्त गरेका छन भने कांग्रेसका सुनिलकुमार भण्डारीले ५ हजार ५ सय २१ मत प्राप्त गरेका छन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?