
रविन आचार्य
असार १६, २०७६
अ
+
अ
अ
-
विप्लव माओवादीसँग निकट मोटिभेसनल स्पिकर नरबहादुर कार्की समातिएको १० दिनपछि रिहा भएका छन्। अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकरका रुपमा चर्चा कमाएका कार्कीले रिहा भएपछि सरकारको कडा आलोचना गरेका छन्।