
रविन आचार्य
असार १७, २०७६
अ
+
अ
अ
-
प्रचण्डको सम्झनामा छोरा प्रकाश ‘छोटो समयमै प्रेम, विवाह, राजनीति सबैमा तितामिठा अनुभवसहित गए’ प्रकाश दाहाल स्मृति प्रतिष्ठानले उनको ३८ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान कार्यक्रममा प्रचण्डले त्यस्तो बताएका हुन्।