यूएईको २५ रनमा तीन विकेट झर्‍याे , कप्तान–उपकप्तान आउट

यूएईको २५ रनमा तीन विकेट झर्‍याे , कप्तान–उपकप्तान आउट
+
-

काठमान्डौं– नामिबियामा जारी आईसिसी वल्ड क्रिकेट लिग डिभिजन दुईअतर्गत आफ्नो तेस्रो खेलमा नेपाल अहिले यूएईसँग भिडिरहेको छ। टस हारेपछि ब्याटिङको निम्ता पाएको यूएईले आठ ओभरको खेल समाप्तीमा तीन विकेट गुमाएर २६ रन जोडेको छ। सोमपाल कामीले दुई र करन केसीले एक लिएका हुन्।

यूएईले एक रन जोड्दा असफाक अहमदलाई सोमपाल कामीले बोल्ड आउट गरे। सोमपालले लगातार तेस्रो खेलमा विपक्षिको पहिलो विकेट लिएका हुन्। उनले पहिलो ओभरको तेस्रो बलमा असफाकलाई गोल्डेन डक आउट बनाए । यूएईले २५ रन जोड्दा दोस्रो विकेट गुमायो । सोमपालले १६ रनमा खेलिरहेका विकेटकिपर घुलाम सब्बिरलाई क्याच आउट गराए। सोही स्थितीमा करनले रोहन मुस्ताफालाई सात रनमा आउट गरे।

वर्षाका कारण यो खेल ३४ ओभरमा घटाईएको छ। पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो। नेपाली टोलीमा यसअघि दुई खेलमा खेलेका सबै खेलाडीलाई यूएईविरुद्ध पनि निरन्तरता दिईएको छ।

सम्बन्धित समाचार 

सोमपालले दुई विकेट लिएपछि यूएई दबाबमा

३४ ओभरको खेल, यूएईको सामान्य सुरुवात

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?