एमालेले टुंग्यायो ४१ समानुपातिक सांसदको सूची (नामसहित)

एमालेले टुंग्यायो ४१ समानुपातिक सांसदको सूची (नामसहित)
+
-

काठमाडौं- नेकपा एमालेले आइतबार प्रतिनिधिसभातर्फको समानुपातिक सूची टुंगो लगाएको छ।

धुम्बाराहीस्थित एमाले मुख्यालयमा बसेको स्थायी कमिटीको बैठकले ३७ महिला र ४ पुरुष सांसदसहित ४१ जनाको नाम टुंगो लगाएको हो।

एमालेको सूचीमा पहिलो नम्बरमा खसआर्यतर्फ पुरुषमा मुकुन्द न्यौपानेको नाम छ भने मुस्लिम महिलातर्फ समिना हुसेनको नाम अन्तिम ४१ औँ नम्बरमा छ।

एमालेले जारी गरेको विज्ञप्तिअनुसार सूचीमा रामकुमारी झाँक्री, नविना लामालगायत पनि परेका छन्।

यस्तो छ सांसदहरुको सूची

१. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)

२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)

३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)

४. मोतीलाल दुगड (मधेसी/पुरुष)

५. थममाया थापा (आदिवासी जनजाति/महिला)

६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति÷महिला)

७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)

८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)

९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)

१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)

११. नविना लामा (आदिवासी जनजाति/महिला)

१२. शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)

१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)

१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)

१५. राधाकुमारी ज्ञवाली (खसआर्य/महिला)

१६. बिन्दा पाण्डे (खसआर्य/महिला)

१७. गोमा देवकोटा (खसआर्य/महिला)

१८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला)

१९. निरुदेवी पाल (खसआर्य/महिला)

२०. मनकुमारी जिसी (खसआर्य/महिला)

२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)

२२. विष्णु शर्मा (खसआर्य/महिला)

२३. सरिता न्यौपाने (खसआर्य/महिला)

२४. मैनाकुमारी भण्डारी (खसआर्य/महिला)

२५. तीर्था गौतम (खसआर्य/महिला)

२६. शान्ता चौधरी (थारु/महिला)

२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)

२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)

२९. निरादेवी जैरु (दलित/महिला)

३०. विमला विश्वकर्मा (दलित/महिला)

३१. विमला विक (दलित/महिला)

३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)

३३. सानु शिवा (दलित/महिला)

३४. आशाकुमारी विक (दलित/महिला)

३५. जुलीकुमारी महतो (मधेसी/महिला)

३६.  डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)

३७. सरलाकुमारी यादव (मधेसी/महिला)

३८. रेखाकुमारी झा (मधेसी/महिला)

३९. सरिताकुमारी गिरी (मधेसी/महिला)

४०. कालिला खान (मुस्लिम/महिला)

४१. समिना हुसेन  (मुस्लिम/महिला)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?