बहुमतले पारित भयो गण्डकी प्रदेशको बजेट

बहुमतले पारित भयो गण्डकी प्रदेशको बजेट
+
-

पोखरा-गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले असार १ गते पेस गरेको बजेट विनियोजन पारित गरेको हो।

प्रदेश मन्त्रालयका बजेटमाथिको छलफल सकिएपछि अर्थमन्त्री गुरुङले पेस गरेको विनियोजन विधयेक बहुमतले पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे।

बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसोधन हालेको भएपनि बहुमतले खारेज गरेको थियो। कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले बजेटमा १ सय घटाउन संसोधन हालेका थिए।

अर्को प्रतिपक्षी दल समाजवादी पार्टीले भने बजेट खेस्रा मात्रै भएको भन्दै बहिस्कार गरेको छ।अर्थमन्त्री गुरुङले असार १ गते ३२ अर्ब १३ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका थिए।

चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार, पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन भएको छ। ६२ प्रतिशत पुँजीगत, ३८ प्रतिशत चालु खर्च हुने गरी बजेटको बाँडफाँट गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?