
देश सञ्चार
माघ २८, २०७४

अ
+
अ
अ
-
काठमाडौं- सरकारले महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख रविन्द्र धानुकको सरुवा गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा धानुकको ठाउँमा प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोखरेललाई ल्याईएको छ।
तत्कालिन काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशी डीआइजीमा बढुवा भएपछि गत भदौ ५ गते घानुक काठमाडौं प्रहरी प्रमुख थिए।
सम्बन्धित समाचार
किन परिवर्तन भयो काठमाडौं प्रहरीको नेतृत्व ?

