श्रीमान्‌सँग मिलेर पूर्व प्रेमीको हत्या

श्रीमान्‌सँग मिलेर पूर्व प्रेमीको हत्या
+
-

धनगढी-कैलालीको चुरे गाउँपालिकामा श्रीमान-श्रीमती मिलेर एक जनाको हत्या गरेका छन्।

गुल्मी घर भइ हाल कैलालीमा ज्याला मजदुरी गर्दै आइरहेका ४० वर्षीय कमल कुँवरको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माका यही असार २२ गते श्रीमान्-श्रीमती मिलेर हत्या गरी सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा शव फेला परेको हो।

कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लाल बहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कल्पनाका पूर्व प्रेमी रहेका कुँवरको हत्या गरी खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

असार २२ गते देखि हराएका कुँवर डेरामा नआएपछि स्थानीयले खोजी गरिरहेका थिए।

खोजी गर्दै जाँदा स्थानीयहरुले हत्याको केही प्रमाण देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

मृतकको शवलाई पोष्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?