ओली-दाहाल भेटमा एकता प्रक्रियाको छलफल

ओली-दाहाल भेटमा एकता प्रक्रियाको छलफल
+
-
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहालबीच ललितपुरमा भेटवार्ता दिएको छ।
भेटका अवसरमा पार्टी एकताबारे छ्लफल भएको छ। एमाले नेता सुवास नेम्वाङका अनुसार अहिलेसम्म एकता प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको छ। माओवादी अध्यक्ष दाहालले एक दुई दिनमै एकता प्रक्रिया टुंगिने बताएका छन्।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?