कर्णाली नदी किनारमा एकजनाको शव भेटियो

कर्णाली नदी किनारमा एकजनाको शव भेटियो
+
-

हुम्ला, सिमकोट – खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु स्थित कर्णाली नदी किनारमा एकजना पुरुषको शव भेटिएको छ । नदीको किनारमा ढुङ्गाको छेउमा रहेको बेडुको रुखको लहरोमा शव अड्किएको अबस्थामा देखिएको हो ।

नदीको बहावसँग हल्लिँदै गरेको चिज देखिएपछि नदी किनारामा जाँदा घाँटी भन्दा तलको शरीर मात्र भएको पुरुष व्यक्तिको शव देखेको प्रत्यक्षदर्शी दिपेन्द्र शाहीले बताए ।

कर्णाली नदी किनारामा शव भेटिएको खबर आएको र त्यसतर्फ याङ्चु प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताएका छन् ।

शव भेटिएको स्थान भन्दा चार सय मिटरमाथि कर्णाली नदीमा असार ३ गते जिप दुर्घटना भएको थियो । जीपमा ड्राईभर सहित ११ जना यात्रु सवार थिए । जसमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको शव केही दिन अगाडि सर्केगार्डमा भेटिएको थियो ।

अरु भने हालसम्म बेपत्ता अबस्थामै रहेका छन् । तर हाल देखिएको शव सो दुर्घटनामा बेपत्ता भएकाहरु मध्येको हो या होइन खुलेको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?