भारतीय अन्तरिक्ष यानको चन्द्रयान–२ को प्रक्षेपण स्थगित

भारतीय अन्तरिक्ष यानको चन्द्रयान–२ को प्रक्षेपण स्थगित
+
-

प्राविधिक समस्या देखिएपछि भारतले अन्तरिक्ष यानको अन्तिम समयमा आएर प्रक्षेपण रोकेको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले प्राविधिक समस्याका कारण चन्द्रयान–२ को प्रक्षेपण रोकेको हो ।

सो यान भारतीय समय अनुसार सोमबार बिहान २ बजेर ५१ मिनोट जाँदा आन्ध्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गर्ने तयारी थियो । तर प्राविधिक समस्या देखिएका कारण त्यसको एक घण्टाअघि प्रक्षेपण तत्कालका लागि स्थगित गर्ने निर्णय भएको इसारोले उल्लेख गरेको छ ।

इसरोले चाँडै नै प्रक्षेपणको नयाँ मिति चाँडै नै तय गर्ने ट्वीट मार्फत जनाएको छ । चन्द्रयान–१ को सफलता पछि इसरोले चन्द्रयान–२ मा काम गर्न थालेको थियो ।

चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने भारतीय संस्था इसारोको तयारी छ । सो क्षेत्रमा अहिलेसम्म कुनै पनि देशका यान पुगेका छैनन् । चन्द्रयान–२ भारतीय अन्तरिक्ष कार्यक्रमका लागि निकै महत्वपूर्ण मानिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?