लोकसेवाको विज्ञापन समावेशी बनाउन माग गर्दै प्रदर्शन (फोटो फिचर)

+
-

काठमाडाैँ– लोकसेवा आयोगको विज्ञापन समावेशी गराउनु पर्ने मागगर्दै विभिन्न समूहले आन्दोलनलाई तिव्रता दिएका छन्।

आदीवासी, जनजाती, महिला, दलित लगायतको समूहले संयुक्त आन्दोलनलाई तिव्रता दिएका हुन्।

मंगलबार माइतीघरमण्डलामा बाजागाजासहित शान्तिपूर्ण जुलुस प्रर्दशन गर्दै लोकसेवा आयोग प्रमुख र सामान्य प्रशासनमन्त्रीको राजीनामाको माग गरेका छन्।

संयुक्त आन्दोलनका अध्यक्ष जगत बरमले सरकारले आफ्ना माग कार्यान्वयन नगरेका कारण बाध्य भएर सडकमा उत्रिएको बताएका छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?