
काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका ४० जना सांसदको निर्वाचन आयोगमा बुझाएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा बुझाएको बन्दसूचीबाट समानुपातिका सांसद समावेशी सिद्धान्तअनुसार छनोट गरेर आयोगमा बुझाएको हो। कांग्रेसबाट २० जना महिला र २० जना पुरुष सांसद भएका छन्।
खसआर्य (पुरुष)
१. बालकृष्ण खाँड खसआर्य (पुरुष)
२. दिलेन्द्र बडु खसआर्य (पुरुष)
३. किशोरसिंह राठौर खसआर्य (पुरुष)
४. सत्यनारायण खनाल खसआर्य (पुरुष)
५. सूर्यबहादुर केसी खसआर्य (पुरुष)
६. मोहन पाण्डे खसआर्य (पुरुष)
आदिवासी जनजाति
७. बहादुरसिंह लामा आदिवासी जनजाति (पुरुष)
८. कर्मा घले आदिवासी जनजाति (पुरुष)
९. उमेश श्रेष्ठ आदिवासी जनजाति (पुरुष)
१०. लालकाजी गुरुङ आदिवासी जनजाति (पुरुष)
११. जिपछिरिङ लामा आदिवासी जनजाति (पुरुष)
१२. दिव्यमणि राजभण्डारी आदिवासी जनजाति (पुरुष)
दलित
१३. मानबहादुर विश्वकर्मा (पुरुष)
१४. मीन विश्वकर्मा (पुरुष)
१५. प्रकाश रसाइली (पुरुष)
मधेसी
१६. विनोद चौधरी (पुरुष)
१७. स्मृतिनारायण चौधरी (पुरुष)
१८. नागेन्द्रकुमार राय (पुरुष)
महिला (खसआर्य)
१९. सुजाता कोइराला (महिला)
२०. पुष्पा भुसाल (महिला)
२१. डिला संग्रौला (महिला)
२२. मीना पाण्डे (महिला)
२३. उमा रेग्मी (महिला)
२४. दीपशिखा शर्मा (महिला)
महिला (जनजाति)
२५. ज्ञानकुमारी छन्त्याल (महिला)
२६. प्रमिला राई (महिला)
२७. महेन्द्रकुमारी लिम्बू (महिला)
२८. हीरा गुरुङ (महिला)
२९ मीना सुब्बा (महिला)
महिला (दलित)
३० सुजाता परियार (महिला)
३१ लक्ष्मी परियार (महिला)
३२ विमला नेपाली (महिला)
महिला (मधेसी)
३३ सीतादेवी यादव (महिला)
३४ चित्रलेखा यादव (महिला)
३५ मीनाक्षी झा (महिला)
थारू
३६ पद्मनारायण चौधरी
३७ पार्वता डिसी चौधरी
३८ नमिता कुमारी चौधरी
मुस्लिम
३९ अहतर कमाल मुसलमान
४० सर्वत आरा खानम
सम्बन्धित समाचार