छोराले गरे आफ्नै बुवाको हत्या

छोराले गरे आफ्नै बुवाको हत्या
+
-

धनगढी – कैलालीमा धारीलो हतियार प्रयोग गरि छोराले आफ्नै बुवाको हत्या गरेका छन् । घोडाघोडी नगरपालिका–११ सिसैयामा छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरेका हुन् ।

५५ वर्षकी छोरा उदे रावतले आइतबार राति धारिलो हतियार हसिया प्रहार गर्दा आफ्नै बुवा ७५ वर्षीय काल्चे रावतको मृत्यु भएको घोडाघोडी नगरपालिका वडा नं ११ का वडाध्यक्ष दान सिंह जोगीले जानकारी दिए । घटनामा परी मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएकी छन् ।

उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिए । जोशीका अनुसार घरायसी विवादका कारण छोराले आफ्नै बुवा माथि धारिलो हतियार प्रहार गरेका हुन् ।

हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखडमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?