प्रदेश नं. ५ : सभामुख चुन्न आज मनोनयन दर्ता हुँदै

प्रदेश नं. ५ : सभामुख चुन्न आज मनोनयन दर्ता हुँदै
+
-

दाङ – प्रदेश नम्बर ५ को प्रदेशसभा सभामुख चुन्नका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । संसद सचिवालयले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।

बुधबार निर्वाचन हुने प्रदेश संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले बताए । सभामुख पदमा निर्विरोध निर्वाचित हुने सम्भावना छ ।

रुकुम पूर्वबाट निर्वाचित पूर्णबहादुर घर्तीमगरलाई प्रदेश ५ को सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रले निर्णय गरिसकेको छ । उनलाई वाम गठबन्धनको अर्काे शक्ति एमालेको समर्थन छ ।

प्रदेशसभामा वाम गठवन्धनको बहुमत छ । ८७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ४१ सदस्य छन् । तेश्रो शक्ति कांग्रेस र अरु दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?