अरुको फिल्म नगर्ने भनेकी कमली सुनिल र अलिशासँगै ‘चि मुसी चि’ मा

अरुको फिल्म नगर्ने भनेकी कमली सुनिल र अलिशासँगै ‘चि मुसी चि’ मा
+
-

काठमाडौं – भारतको चर्चित रियालिटी शो डान्स ईन्डिया डान्समा सहभागी भई नेपालमा नेपाली ठिटो नामक डान्स समूह खोलेका सुनिल क्षेत्री नायकका रुपमा दर्शक माझ आउने भएका छन् ।

सिल्भर लेक पिक्चरको प्रस्तुतिमा श्रीप्सन मुभिजसँगको सहकार्य बन्ने फिल्म ‘चि मुसी चि’ मा नायिकाको रुपमा अलिशा शर्मा छिन् । त्यस्तै अरुको प्रोड्क्शनमा फिल्म नगर्ने भनेकी नायिका कमली वाइवा पनि यस फिल्ममा अभिनय गर्ने छिन् ।

यतिबेला फिल्मको छायाँकन पोखरामा भइरहेको छ । ‘चि मुसी चि’ लाई यसअघि फिल्म ‘सकुन्तला’ निर्देशन गरेका दिनेश श्रेष्ठले निर्देशन गरिरहेका छन् ।

फिल्ममा सुनिल क्षेत्री, अलिशा शर्मा, कमली वाइवा, सुशान्त कार्की, सुशान्त बस्याल, शिवराज कार्की र रश्मी भट्टको अभिनय छ । महेश्वर खत्री र सुवास भुर्तेलको संयुत्त लगानी रहेको ‘चि मुसी चि’ मा शिवराज कार्की कार्यकारी निर्माता, अरुण गुरुङ र अनिल श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् ।

शब्द तथा संगीत सुरज अधिकारीको छ । कोरियोग्राफी सुनिल र बिक्रम स्वाँरले गर्नेछन् । फिल्ममा बासु न्यौपानेको छायाँकन र द्धन्द्ध निर्देशन अष्ट महर्जनको रहनेछ । काठमाडौं, पोखरा र ईलामलाई छायाँकन स्थालको रुपमा रोजिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?