खराब मौसमका कारण जोमसोम जान सकेनन् भारतीय सेना प्रमुख रावत

खराब मौसमका कारण जोमसोम जान सकेनन् भारतीय सेना प्रमुख रावत
+
-

काठमाडौं – सेना दिवसमा अतिथिका रुपमा नेपाल आएका भारतीय सेना प्रमुख विपिन रावतको जोमसोम यात्रा मौसमका कारण रद्ध भएको छ ।

नेपाली सेनाको जोमसोमस्थित ‘हाइ अल्टिच्युड टेनिङ सेन्टर’ को निरीक्षणपछि रावतको मुक्तिनाथ दर्शनको कार्यक्रम थियो । खराब मौसमका कारण दुवै कार्यक्रम रद्ध भएको सेनाको स्रोतले बताएको छ ।

जनरल रावत पोखरास्थित भारतीय सेनाबाट सेवा निवृत्त गोर्खा सैनिकको संस्था गोर्खा वेलफेयर एसोसिएसनद्धारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका छन् ।

त्यसपछि उनी काठमाडौं फर्की नेपाली सेनाले सैनिक मन्चमा आयोजना गर्ने मुख्य कार्यक्रममा सहभागी हुनेछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?