विष्णु पौडेल २२ हजार मतान्तरले विजयी

विष्णु पौडेल २२ हजार मतान्तरले विजयी
+
-

बुटवल- रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा विष्णु पौडेल करिब २२ हजार मतको फराकिलो अन्तरसँगै विजयी भएका छन् ।

उनले ४४ हजार ३ मत ल्याएका छन् भने उनका निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार नौ सय ३७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी रूपन्देही क्षेत्र नं. २ मा प्रदेश सभा तर्फ दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले विजय हासिल गरेको छ ।

निर्वाचन क्षेत्र २(क)मा २१ हजार सात सय ३४ मत सहित नेकपा (एमाले)का लिला गिरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका काजिमान श्रेष्ठले नौ हजार सात सय ७८ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(ख)मा नेकपा (एमाले)का भोजप्रसाद श्रेष्ठले २१ हजार एक सय ३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेशमान सिंहले १२ हजार पाँच सय ६५ मत प्राप्त गरेका छन् । त्यसैगरी रूपन्देही क्षेत्र नं. १को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(ख)मा पनि वामगठबन्धनले नै विजय हासिल गरेको छ ।

सो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का दधिराम न्यौपानेले १३ हजार ९४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका हरि न्यौपानेले ११ हजार एक सय आठ मत प्राप्त गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?