महाशिवरात्रिमा रविशंकर र सदगुरुको विशेष कार्यक्रम

+
-

काठमाडौं- महाशिवरात्रिको अवसरमा आध्‍यात्मिक गुरु श्री श्री श्री रविशंकरको मुख्यालयमा भव्‍य कार्यक्रम आयोजना गरिएको छ।

बैंगलोरस्थित आर्ट अफ लिभिङको मुख्‍यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। आध्यात्मिक गुरु रविशंकरले हजारौँ भक्तजनको बीचमा बसेर शिवको पूजाआराधना समेत गरेका छन्।

कार्यक्रममा हजारौ भक्तजनको उपस्थित रहेको छ भने गीत संगीतको माध्‍यमद्वारा शिवभक्ति गाइएको छ। कार्यक्रमको प्रत्‍यक्ष प्रसारण फेसबुक र युट्‍यूबमा गरिएको छ।

यस्तै महाशिवरात्रिको अवसरमा सदगुरुले समेत उनको मुख्यालय कोइम्बटुरमा विशेष कार्यक्रम आयोजना गरेका छन्। सदगुरुको उपस्थितिमा हजारौ भक्‍तजन गीत संगीतमा झुमेका छन्।

सदगुरुको मधुर वचन र संगीतलाई सामाजिक सञ्‍जाल फेसबुक र युट्‍युमार्फत प्रत्यक्ष प्रसारण गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?