प्रदेश नं. ५ : मुख्यमन्त्री नियुक्ति आजै

प्रदेश नं. ५ : मुख्यमन्त्री नियुक्ति आजै
+
-

दाङ – प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको रुपमा शंकर पोखेरललाई बुधबार नियुक्त गर्ने तयारी छ ।

प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधधारा २ बमोजिम वाम गठबन्धनबाट प्रास्ताव गरिएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्ने जानकारी दिए ।

‘बुधवार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नु भएको छ’ प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीले भने ‘बिहीबार दिउँसो ३ बजे शपथको कार्यक्रम तय भएको छ ।’

मुख्यमन्त्रीको शपथका लागि नेपाली सेनाले प्रदेश प्रमुखको निवास रहेको सडक डिभिजन अतिथि निवास नजिकै कम्पाउण्डमा व्यवस्था गरिरहेको छ ।

मुख्यमन्त्रीको शपथकै दिन अरु दुई मन्त्रीले पनि शपथ लिनेछन् । एमाले र माओवादी केन्द्रवाट १–१ जनाले शपथ लिने टुंगो लागेको छ ।

सम्बन्धित समाचार 

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?