आजको मौसम : पूर्वमा बादल, छिटफुट पानी पर्ने सम्भावना

+
-

काठमाडौं – देशको पूर्वी क्षेत्रमा बुधबार मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण पूर्वी क्षेत्रको मौसम बदली हुने मौसमविदले बताएका छन् । यस्तै मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

पूर्वी पहाडी क्षेत्रका एक दुई ठाउँमा पानी पर्ने सम्भावना पनि छ । पश्चिमबाट भित्रिएको न्यून चापिय प्रणालीको प्रभाव बेलुकादेखि सकिने भएकाले बुधबार रातिदेखि देशभरको मौसम सफा हुँदै जानेछ ।

अब बिस्तारै गर्मी बढ्न थाल्ने मौसमविदले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?