सुनको मूल्‍य एक्कासी किन आकासियो ? (भिडियो रिपोर्ट)

+
-

काठमाडौं- सुनको मूल्य मंगलबार अहिलेसम्‍मै उच्च मूल्‍यमा कारोबार भएको छ। योसँगै सुनको मूल्‍य बढ्ने क्रम भने जारी छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य मंगलबार दुई सयले बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ६७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्‍यावसायी हासंघका अध्‍यक्ष मणिरत्न शाक्‍यले बताए।

उनले भने, ‘अमेरिका र चाइनाको व्यापार युद्धले सुनको मूल्‍यमा वृद्धि भयो। यसले विश्‍वभर नै असर गरेकाले नेपालमा पनि प्रभाव परेको हो।’

दिनप्रतिदिन सुनचाँदीको भाउ किन बढ्यो भन्‍नेबारे देश सञ्‍चार संवाददाता पूर्णिमा विकले तयार पारेको भिडियो रिपोर्ट:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?