कर्णाली प्रदेशका अधिकांश जिल्लामा एडिएसएल सेवा अवरुद्ध

कर्णाली प्रदेशका अधिकांश जिल्लामा एडिएसएल सेवा अवरुद्ध
+
-

सिमकोट – हुम्लासहित कर्णाली प्रदेशका अधिकांश जिल्लामा नेपाल टेलिकमको एडिएसएल सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

आइतबार बिहानदेखि एडिएसएल सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा ठप्प भएको छ ।

इन्टरनेट नभएपछि सरकारी तथा गैर सरकारी कार्यालय, बैंकहरु तथा सञ्चारमाध्यमको काम प्रभावित भएको छ ।

नेपाल टेलिकमले अवरुद्ध एडिएसल सेवा सुचारुका लागि प्रयास भइरहेको जनाएको छ।

नेपाल टेलिकम सिमकोट शाखाका प्रमुख शिवकुमार भट्टराईले समस्या समाधानको प्रयास भरहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?