मिस नेपाल निकिताको प्रणय दिवस भलिबलसँग

मिस नेपाल निकिताको प्रणय दिवस भलिबलसँग
+
-

नेपालगञ्ज – मिस नेपाल निकिता चाण्डकले महिला भलिबल प्रतियोगितासँग जोडिन पाउदा खुशी लागेको बताएकी छन्। मिस नेपाल चाण्डकले महिला विकास र सशक्तिकरणका लागि महिला भलिबलसँग जोडिएर काम गर्न पाउनु गर्वको कुरा भएको बताइन्।

बिहीबारदेखि हुने पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी हुन मिस नेपाल नेपालगञ्ज आएकी हुन्।

मिस नेपाल निकिता प्रधानमन्त्री कप महिला भलिबलको सद्भावना दुत हुन्। प्रतियोगिताको प्रवद्र्धन गर्न निकितासँगै मिस नेपालको आयोजक हिडेन ट्रेजरका प्रमोटर एवम् मिस नेपाल इभेन्टका निर्देशक शैलेन्द्र क्षेत्री नेपालगञ्जमा आएका छन्।

महिला भलिबल प्रतियोगिताको सद्भावना दूतको रुपमा निकिताले प्रधानमन्त्री कप महिला भलिबलको विकास, प्रवर्दनमा सहयोग गर्ने बताइन्।

प्रणय दिवसमा नेपालगञ्ज आएकी निकिताले भलिबलसँग माया बसेको बताइन्। उनले भनिन्, ‘अहिलेसम्म मैले प्रणय दिवस मनाएको छैन। आज भलिबलसँग प्रणय दिवस मनाइरहेकी छु। यो पनि माया हो। अब भलिबलसँग म झन् निकट भएकी छु।’

सम्बन्धित समाचार 

आजदेखि प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय भलिबल: हौसला बढाउँदै कप्तानहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?