
रविन आचार्य
साउन २६, २०७६
अ
+
अ
अ
-
टेकु अस्पताललाई कुकुरले टोक्दा सुई लगाउने वा झाडापखालाको उपचारमा मात्र गर्ने ठाउँ भनेर चिन्ने गरेका छन् सर्वसाधारणले। तर, यो एउटा सुविधासम्पन्न अस्पताल हो भन्छन् निर्देशक डा. वासुदेव पाण्डे।