हुम्लामा धुमधाम जनै पूर्णिमा (फोटो फिचर)

हुम्लामा धुमधाम जनै पूर्णिमा (फोटो फिचर)
+
-

सिमकोट-हिमाली जिल्ला हुम्लामा धुमधामका साथ साउने जनै) पूर्णिमा मनाउने क्रम चलिरहेको छ। त्रयोदशीदेखि पूर्णिमासम्म मनाइने या पर्वलाई बिहीबारसम्म मनाइने छ।

पहिलो दिन त्रयोदशी मनाएका हुम्लाबासीले बुधबार चर्तुदशीलाई विभिन्‍न देवी देवताका माडु (मन्दिर) हरुमा धामीझाँक्री नाँचेर मनाएका छन्।

यसरी पो पर्ब मनाउन दार्चुलादेखि डाँडाफयासम्मका धामीहरु आउने गरेका छन्।धामी झाक्री मात्र होइन अरु महिला पुरुषहरु पनि दर्जनौको संख्यामा काम्ने (नाँच्ने) गर्नाले मेलामा झनै रमाईलो हुने गरेको छ। पानी परिरहेको अवस्थामा पनि धामीहरु निक्कै रमाई रमाई नाँची रहेका थिए।

हुम्ला जिल्ला भरिका क्षेत्री जाति बस्ने ठाँउमा यो पर्ब मनाइने भएपछि बिशेष गरेर सिमकोट गाउँपालिकाको वडा नम्बर ६ मा भब्य किसिमले मनाइन्छ।
कालाशिल्ताको माडुमा करिब एक दर्जन धामी झाँक्रीहरु पालै पालो गरि नाँच्ने र सयौं तीर्थालुहरुले रमाईलो हेर्ने मात्र होईन देउताको पूजापाठ पनि गर्ने गरेका छन्।

गाउँबाट माडुसम्म लिएका तस्बिरहरु यस्तो छ :

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?