रोनाल्डोका ‘डाइहार्ट’ फ्यान

रोनाल्डोका ‘डाइहार्ट’ फ्यान
+
-

खेल कौशलले उत्कृष्ट क्रिष्टियानो रोनाल्डो आफूलाई माया गर्ने विश्वभरका समर्थकका पनि धनी हुन् । उनलाई सात समुद्रपारी खेलेको हेरेरै उनको मायामा पर्ने विश्वभर धेरै फ्यान छन् उनका ।

विश्वभर रहेका करोडौँ फ्यान मध्ये केहीले मात्रै रोनाल्डोलाई प्रत्येक्ष खेलेको हेर्न पाउँछन् । त्यसमा पनि सीमितलाई मात्रै उनलाई भेट्ने अवसर मिल्छ । आफ्ना फ्यानलाई रोनाल्डोले पनि उस्तै माया गछन् । उनले सकेसम्म फ्यानलाई निरास पार्दैनन् ।

१०० क्लब, रोनाल्डो एक्लै

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रोनाल्डोको दुई गोलको मद्दतमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ३–१ ले हरायो ।

यो खेलमा रोनाल्डोलाई हेर्नका लागि उनका एक चिनियाँ फ्यानले १६ घण्टा लामो विमान यात्रा तय गरेका थिए । उनी चीनबाट १६ घण्टाको विमान यात्रा गरेर रोनाल्डोलाई खेलेको हेर्नकै लागि सान्टियागो बर्नाबेउ पुगेका थिए । रोनाल्डोले उनीसहित आफ्ना फ्यानलाई गोलको सुन्दर खुशी दिए ।

रियल मड्रिडले जित्यो, रोनाल्डोको दुई गोल

दर्शक दीर्घामा रहेका चिनियाँ फ्यानले रोनाल्डोको जर्सीको पेन्टिङसहितको प्लेकार्ड देखाएका थिए । उनले त्यसमा आफू रोनाल्डोकै लागि चीनबाट १६ घण्टाको यात्रा तय गरेर आएको उल्लेख गरेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष