पञ्जाब नेशनल बैंकको मुम्बई शाखाबाट १ अर्ब ८० करोड डलर घोटाला

पञ्जाब नेशनल बैंकको मुम्बई शाखाबाट १ अर्ब ८० करोड डलर घोटाला
+
-

भारतको सरकारले सञ्चालन गरेको दोस्रो ठूलो बैंक पञ्जाब नेशनल बैंक (पिएनबी) का एउटै शाखामा एक अर्ब ८० करोड अमेरिकी डलर घोटाला भएको खुलासा भएको छ ।

पिएनबीको मुम्बई शाखामा सन् २०१७ अन्तिम त्रैमासिकमा एक अर्ब ८० लाख घोटाला भएको हो । यो पिएनबीको बजार पूँजीको झण्डै एक तिहाई तथा मुनाफाको आधा हिस्सा हो ।

केही सीमित ग्राहकलाई मात्रै लाभांश दिएर घोटाला भएको देखिएको बैंकले जनाएको छ । तर यो घोटाला काण्डले अरु बैंकलाई पनि असर गर्ने र देशको बैंक प्रणली प्रभावित हुने चिन्ता व्यक्त भएको छ ।

बैंकले कालो धनलाई वैध बनाउनका लागि यस्तो घोटाला गरेको हुन सक्ने आशंका अनुसन्धान सुरु भएको सरकारी अधिकारीले बताएका छन् । केही सीमित खातावालालाई मात्रै लाभ दिने गरी घोटाला भएको हो ।

घोटालाको घटना सार्वजनिक भएपछि बैंकको शेयर मूल्यमा भारी गिरावट आएको छ । पिएनबीको शेयर मूल्यमा १० प्रतिशत भन्दा बढी गिरावट आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?