
देश सञ्चार
भदौ १, २०७६

अ
+
अ
अ
-
काठमाडौँ- यस वर्षको मदन पुरस्कार योगेशराजको उपन्यास ‘रणहार’लाई दिइने भएको छ। त्यस्तै, कवि वैरागी काइँलाले यस वर्षको जगदम्बाश्री पुरस्कार पाउने भएका छन्।
मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले यो निर्णय गरेको हो।