
रविन आचार्य
भदौ २, २०७६
अ
+
अ
अ
-
पछिल्लो समयमा विभिन्न कारणले मानिसहरुमा दाँतको समस्या देखिन थालेको चिकित्सकहरुको बुझाई छ। तर चिन्ता नलिनुस, दाँतमा हुने समस्याका लागि भित्रिएका आधुनिक उपकरणहरुले दाँतको समस्याले छट्पाटाइरहनु पर्ने आवश्यकता छैन।