देउवाको अन्तिम मन्त्रिपरिषद् बैठकमा के भयो?

देउवाको अन्तिम मन्त्रिपरिषद् बैठकमा के भयो?
+
-

काठमाडौँ- बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को अन्तिम बैठक बालुवाटारमै राखेका थिए। चुनावको मिति घोषणा भएदेखि नै काम चलाउ बनेको देउवा सरकारले चुनावको परिणाम आफ्नो पक्षमा नआउँदासमेत दीर्घकालीन महत्वका धेरै निर्णय गर्दै आएको थियो। पहुँचवालालाई पैसा वितरण र विभिन्न निकायमा नियुक्ति देउवा क्याबिनेटको नियमित काम जस्तै हुँदै आएको थियो।

सरकारको निर्णयप्रति प्रतिपक्षमा रहँदै आएको एमाले र सञ्चारमाध्यमले समेत तिखो आलोचना गर्दै आएका थिए। बिहीबार बिहानको बैठकमा पनि यस्तै कुनै महत्वपूर्ण निर्णय हुने हो कि भन्ने धेरैलाई लागेको थियो। तर, बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा कुनै पनि महत्वपूर्ण निर्णय नभएको मन्त्रीहरुले बताएका छन्।

आजको बैठकले के निर्णय गर्‍यो भन्ने प्रश्नमा सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने, ‘सरकार सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँयौैं।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष