नेकपाकाे प्रस्ताव: प्रदेश–२ काे नाम जानकी, राजधानी धनुषा

नेकपाकाे प्रस्ताव: प्रदेश–२ काे नाम जानकी, राजधानी धनुषा
+
-

जनकपुरधाम– प्रदेश–२ को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशको नाम र राजधानीका विषयमा बिहीबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ।

नेकपाले प्रदेशको नाम जानकी र राजधानी धनुषा हुनुपर्ने प्रस्ताव दर्ता गराएको हो।

नेकपा प्रदेश–२ का संसदीय दलको नेता सत्यनारायण मण्डलको नेतृत्वमा नेकपाका नेताहरूले प्रस्ताव दर्ता गराएका हुन्।

प्रदेशको नाम मिथिला राख्नुपर्ने अडानमा रहँदै आएको नेकपाले संसदीय दलको बैठकबाट प्रदेशको नाम जानकी र राजधानीका लागि जनकपुरधामको परिक्रमा मार्गसहित पूरै धनुषा जिल्लालाई प्रस्ताव गरेकाे हाे।

यस्तै प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ताको सम्बन्धमा राजपा, समाजवादी पार्टी र नेपाली काङ्ग्रेसको बैठक जारी छ।

राजपा र समाजवादी पार्टीले सँगै प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्। प्रदेशसभा सचिवालयले भदौ ५ गते सम्ममा प्रदेशकाे नाम र राजधानीकाे सम्बन्धमा प्रस्ताव दर्ता गराउन सूचना जारी गरेको थियो।

यो पनि पढ्नुहोस्

प्रदेश–२ को नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने सत्तारुढ दलको प्रस्ताव

प्रदेश–२ को नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने सत्तारुढ दलको प्रस्ताव

कांग्रेसको प्रस्तावः प्रदेश–२ को नाम मिथिला भोजपुरा, राजधानी जनकपुरधाम

कांग्रेसको प्रस्तावः प्रदेश–२ को नाम मिथिला भोजपुरा, राजधानी जनकपुरधाम

समाजवादी पार्टीकै सांसदले राजधानी बिरगञ्‍ज हुनुपर्ने प्रस्ताव दर्ता गराए

समाजवादी पार्टीकै सांसदले राजधानी बिरगञ्‍ज हुनुपर्ने प्रस्ताव दर्ता गराए

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?