ओली प्रधानमन्त्री भएपछि दिप प्रज्वलन

ओली प्रधानमन्त्री भएपछि दिप प्रज्वलन
+
-

नेपालगञ्ज– नेकपा एमाले बाँकेले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र स्थायी कमिटी सदस्य शंकरप्रसाद पोखरेल पाँच नम्बर प्रदेशको मुख्यमन्त्री भएको खुशीयालीमा बिहीबार दीप प्रज्वलन गरेको छ।

पार्टी कार्यालयमा उपस्थित भएर नेता तथा कार्यकर्ताले दिप प्रज्वजन गर्दै खुशीयाली साटासाट गरेका थिए। वैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले दीप प्रज्वलन शुरु गरेका थिए।

जिल्ला अध्यक्ष अशोक कोइराला, उपाध्यक्ष निरक गुरुङ, उपसचिव प्रमोद धिताल, सचिवालय सदस्य एवं प्रचार विभागका प्रमुख किस्मत कक्षपतिलगायत नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा दीप प्रज्वलन गरेर खुशीयाली मनाएका हुन्।

भुइँमा सूर्य र हँसिया हथौडाको चिन्ह बनाएर त्यसको वरिपरि मोमबत्ती बालिएको थियो। त्यसका साथै पार्टी कार्यालयमा झालर टाँगेर झिलीमिली बनाइएको छ।

सम्बन्धित समाचार 

राष्ट्रपति निवासमा ओलीको शपथको तयारी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?