नेपाली भूमि तर सम्पर्कको माध्याम चिनियाँ सिम

नेपाली भूमि तर सम्पर्कको माध्याम चिनियाँ सिम
+
-

सिमकोट – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सा क्षेत्रमा चिनियाँ मोबाइल नम्बरबाट हुम्लाबासीले सम्पर्क गर्दै आएका छन् ।

नेपाल टेलिकमले हालसम्म मोबाइल सेवा नपुर्‍याउँदा सिमाना नजिकै रहेको चिनियाँ मोबाइल कम्पनीको टावरले काम गरेपछि हिल्सामा रहने हुम्लाबासीले उक्त सिमबाट नेपालमा सम्पर्क गर्नु परेको हो ।

हिल्सामा रहेका कर्मचारी, ब्यापारी र स्थानीयले दुई किसिमका चिनियाँ सिमबाट नेपालमा सम्पर्क गर्ने गरेका छन् । हिल्सामा कुल ८० घरधुरी छन् ।

यहाँका होटेल व्यवसायी र व्यापारी तथा स्थानीय बासिन्दाले चिनियाँ मोबाइल कम्पनीको सिम प्रयोग गरिरहेको सीमा प्रहरी पोष्ट हिल्साका प्रहरी सहायक निरीक्षक दलबहादुर श्रेष्ठले बताए । प्रहरीले पनि दुईवटा चिनियाँ सिम प्रयोग गरिरहेका छन् ।

पचास युआन पर्ने सिमबाट नेपालमा फोन गर्न मिल्दैन, तर एसएमएस भने गर्न मिल्छ र नेपाली नम्बरबाट त्यसमा फोन गर्न सकिन्छ । तर सय युआन पर्ने सिमबाट नेपालमा फोन गर्न मिल्छ । सिममा रिचार्ज गर्न प्रत्येक महिनाको एक तारिखमा कुर्नु पर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?