
रविन आचार्य
भदौ ६, २०७६
अ
+
अ
अ
-
टिभिएस मोटर कम्पनीले दोस्रो पटक स्पार्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेको छ। शुक्रबार शोल्टी होटलमा पत्रकार सम्मेलन गरेर टिभिएस मोटर कम्पनीले सार्वजनिक गरेको हो।