वसन्तपुरमा पूर्वयुवराज पारस शाहको घुमघाम (फोटो फिचर)

+
-

काठमाडौं- पूर्वयुवराज पारस शाह आइतबार वसन्तपुर दरवार स्क्‍वायर घुमघाम गरेका छन्।   उनले आफना समर्थकहरुका साथ वसन्तपपुर आसपासका मठमन्दिरमा घुमेका हुन।

ढाका टोपी सेतो कमिज र सुरुवालमा कालो इस्टकोट लगाएका पारसले समर्थकहरुको जयजयकारसहित वसन्तपुर परिक्रमा गरेका हुन।

उनलाइ स्वागत गर्नका लागि समर्थकहरुले फूलमाला, अबिर र राष्ट्रिय झण्डा लिएर बाटोभरी लाइन लागेर उभिएका थिए।

यसका साथै कोही समर्थकहरुले  राजा आऊ,देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’को नारा समेत लगाएका थिए।

पारसका समर्थकहरुले  राष्ट्रिय झण्डा हल्लाउँदै उनको पछिपछि नारा लगाउँदै वसन्तपुर अवलोकन गरेका थिए।

यसअघि उनी सहित राजपरिवारका सदस्यहरु देशका विभिन्‍न ठाउँको अवलोक र विदेश भ्रमण गर्दै आएका छन्।

 

देश सञ्‍चारका रविन आचार्यले खिचेका तस्बिरहरु:

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?